न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महनगरपालिकामा कांग्रेसको नयाँ नेतृत्वका लागि भइरहेको गुटगत प्रतिस्पर्धाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उत्साहित भएको छ। १३ औँ महाधिवेशनबाट उदय भएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहमा रहेका युवा नेता गगन थापा महानगर अधिवेशनमा खुलेर आफ्नो पक्षमा लागेपछि पौडेल समूह उत्साहित भएको हो। महानगर अधिवेशनमा थापाले खुलेरै गठजोड बनाएर सिटौला समूह […]