काठमाडौं, २३ असोज । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा इतर समूहलाई विभाजन गर्ने रणनीतिमा लागेका थिए । १४औं महाधिवेशनमा आफू इतर समूह एकढिक्का भएमा पुनः सभापति बन्ने सम्भावना कमजोर हुने विश्लेषण उनी पक्षका नेताहरुको थियो । वडा अधिवेशन हुँदै पालिका तहको अधिवेशन अधिकांश ठाउँमा सम्पन्न हुँदा देउवा स्पष्ट बहुमतमा देखिएनन् । उनी […]