कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् । पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्यसमध्ये पौडेल र शशांक सभापतिको दौडबाट ब्याक हुँदै शेखर र प्रकाशमानलाई मिल्न आग्रह गरिएपनि त्यो सफल हुन सकेन । शनिबार दुबै नेताले सभापतिमा उम्मेदवारी दर्ता गराएसँगै पौडेल समूहभित्रकै समीकरण बदलिनुक...

सम्बन्धित सामग्री

कांग्रेसमा पौडेल समूह विभाजित, महामन्त्रीमा युवा आमनेसामने

नेपाली काँग्रेसको १४ औं महाधिवेशनसम्म आइपुग्दा सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएको रामचन्द्र पौडेल समूह विभाजित भएको छ । महाधिवेशनमा साझा उम्मेदवार तय हुन नसकेपछि पौडेल समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बनेका छन् ।पौडेल समूहबाट मुलत शेखर र प्रकाशमानसँगै पौडेल र शशांक कोइराला पनि उम्मेदवार थिए । त्य...

जुम्ला कांग्रेसमा पौडेल समूह हाबी

जुम्ला : जुम्ला निर्वाचन क्षेत्र नम्बर (क) र (ख) को नेपाली कांग्रेस कार्यसमितिमा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ। क्षेत्र नम्बर (क) मा लछिमन बोहोरा र (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी भएका छन्। बोहोराले शेरबहादुर देउवा समूहका उम्मेदवार नारायण शाहीलाई पराजित गरेका हुन्। बुढाले देउवा समूहकै भीमनिधि हमाललाई पराजित गरेका हुन्। क्षेत्र नम्बर (क) मा पौडेल पक्षका उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपवहादुर रोकाया विजयी भएका छन्। सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भएका

कांग्रेस नगर अधिवेशनअघि छुट्टाछुट्टै प्यानलबाट उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत शनिवार गाउँ/नगरको अधिवेशन हुँदैछ । कांग्रेसमा प्यानलसहित उम्मेदवारी घोषणा गरिँदैछन् । रूपन्देहीका सबैजसो पालिकामा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले छुट्टाछुट्टै भेला गरी उम्मेदवारी घोषणा गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेस नगर अधिवेशनका लागि खेलराज पाण्डेको नेतृत्वमा प्यानल घोषणा भएको छ ।  पाण्डे रामचन्द्र पौडेल समूह निकट हुन् । पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गंगा...

मन्त्री नियुक्तिपछि कांग्रेसमा असन्तुष्टि, शशांकको घरमा पौडेल समूहको बैठक

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकलौटी गर्दै आफ्नो समूहका नेताहरुलाईमात्र मन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले बुधबार आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । खड्कासँगै मन्त्रिपरिषदमा कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्री बनेका छन् । ती सबै देउवा निकटका हुन् […]

मन्त्रिपरिषद् विस्तारलाई लिएर कांग्रेसमा असन्तुष्टि,पौडेल पक्षको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल नगरी  डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह असन्तुष्ट बनेको हो।  यहि बिषयलाई लिएर छलफलका...

देउवासँगको सहमतिपछि छलफलमा जुट्यो पौडेल समूह

१२ भदौ, काठमाडौं । महाधिवेशनबारे देखिएका व्यवहारिक कठिनाइहरुलाई सम्बोधन गर्नेबारे नेपाली कांग्रेसमा सहमति जुटेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच शुक्रबार साँझ बालुवाटारमा भएको छलफलमा कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि बढाउने र जिल्ला सभापतिहरुको माग सम्बोधन गर्नेबारे सहमति भएको हो । सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल […]

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।

देउवालाई पौडेलको प्रश्न : अदालतमा सेटिङ भएको हो ?

८ फागुन, सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई अदालतसँग सेटिङ मिलाएको हो भनेर प्रश्न गरेका छन् । संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसमा अहिले दुई धार छ । वरिष्ठ नेता पौडेल समूह संसद पुनर्स्थापनाको पक्षमा भभिन दबाव दिएपनि सभापति शेरबहादुर देउवा ‘अदालतले जे भन्छ, त्यही मान्नुपर्छ’ भन्दै आएका […]

कांग्रेसमा विवाद मिलेन, पौडेल समूह बैठकमा नजाने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह आइतबार (आज) को केन्द्रीय कार्यसमिति बैठकमा पनि