काठमाडौं, मंसिर २२ । आसन्न १४औं महाधिवेशनमा नेतृत्वका लागि सभापति शेरबहादुर देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार खडा गर्ने संस्थापनइतर समूहको प्रयास सफल हुन सकेको छैन । नेतृत्वका आकांक्षी नेताबीच साझा उम्मेदवारका रूपमा आ–आफ्नो पक्षमा सहमति जुटाउने अन्तिम रस्साकस्सी भने भइरहेको छ । संस्थापन पक्षबाट देउवाले पुनः नेतृत्व दाबी गरेका छन् भने संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र […]