काठमाडौं, ६ असोज । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सरकार र पार्टीभित्र पेलेरै बढेका छन् । उनले धमाधम आफू निकटस्थहरुलाई मन्त्री बनाइरहेका छन् । प्रधानमन्त्री भएपछि आफूले सपथ लिंदा नै गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुरलाई नियुक्त गरेका थिए । त्यसपछि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरे । आज देउवाले परराष्ट्रमन्त्रीमा डा. […]