काठमाडौं, मंसिर २५। नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न संस्थापनइतर समूह असफल भएको छ । सुक्रबार राति बसेको संस्थापनइतर समूहको बैठकमा नेताहरु सहमति जुटाउन असफल भएका हुन् । बैठकबाट बाहिरिए पछि महामन्त्री डा। शशांक कोइरालाले साझा उम्मेदवार चयन गर्न प्रयास जारी रहेपनि सहमति जुट्न नसकेको बताए । संस्थापन समूहबाट वर्तमान […]