कांग्रेस प्रदेश दुईमा केन्द्रित हुने - Karobar National Economic Daily

काठमाडौंः नेपाली कांग्रेस असोज २ गते हुने निर्वाचनका लागि प्रदेश नं. २ मा केन्द्रित हुने भएको छ । पार्टी कार्यालय सानेपामा ३ दिनसम्म बसेर सोमबार राति सम्पन्न केन्द्रीय समिति बैठकले…

सम्बन्धित सामग्री

संगठन बनाउन गाउँगाउँमा केन्द्रित हुन निर्देशन

नेपालगञ्ज – नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संगठन सुदृढीकरणका लागि गाउँ–गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाली कांग्रेस, बाँके प्रशिक्षण शाखाले पालिकास्तरमा सञ्चालन गरिरहेको प्रशिक्षण कार्यक्रम अन्तर्गत आज खजुरा गाउँपालिकामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी ढंगले सञ्चार गर्न आवश्यक रहेको बताए। […]

प्रदेश सभामा नयाँ अनुहार

दैलेख : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन ९ दिन बाँकी छ। ‘आम’ निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू अहिले मतदाता फकाउन गाउँ अभियानमा केन्द्रित छन्।निर्वाचन आफ्नो पक्षमा पार्न मतदाता भेटघाट अभियानलाई तीव्रता दिएका दैलेखका राजनीतिक दलहरूले योपटक भने प्रदेशसभा सदस्यमा नयाँ अनुहारलाई अघि सारेका छन्। २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले, कांग्रेस, माओवादी र स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा नयाँ अनुहार निर्वाचनमा होमिएका हुन्।दुईवटा स्थानीय तह रहेको दै

कांग्रेसले समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने

सत्तारूढ नेपाली कांग्रेस मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार चयनमा केन्द्रित भएको छ।...

औपचारिकतामै सीमित कांग्रेस अभियान

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ।...

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।...

चुनाव नजिकिएसँगै राजनीतिक दलद्वारा मधेस प्रदेश केन्द्रित कार्यक्रमलाई तीव्रता

काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् । धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन्  । मुख्य राजनीतिक दलक...

निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई कांग्रेस प्रवक्ताको आह्वान

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् । नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिए। “पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न”, उनले...

कांग्रेस नेता भन्छन् : निर्वाचनको एक महिनाअघि नै उम्मेदवार छनौट गरौं

काठमाडौं । सरकारले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेसँगै कांग्रेस नेताहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रताका साथ अघि बढाउन पूरै पार्टीपंक्ति तत्काल सक्रिय हुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्ने भन्दै उनीहरूले अघिल्लो निर्वाचनको पाठ सिकेर निर्वाचन तयारी थाल्नुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा भइसेककाले तत्काल […]

प्रदेश १, बागमती र लुम्बिनीमा सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको सहमति

काठमाडौं । विपक्षी गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार बनाउन राजनीतिक पहल जारी राख्ने समझदारी गरेका छन्। तीनवटै प्रदेशमा एमालेका मुख्यमन्त्री छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज साँझ बसेको बैठकमा गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए।