कांग्रेस नेता भन्छन् : निर्वाचनको एक महिनाअघि नै उम्मेदवार छनौट गरौं

काठमाडौं । सरकारले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने घोषणा गरेसँगै कांग्रेस नेताहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रताका साथ अघि बढाउन पूरै पार्टीपंक्ति तत्काल सक्रिय हुनुपर्ने बताएका छन् । स्थानीय निर्वाचनको परिणामले प्रदेश र संघको निर्वाचनलाई समेत प्रभाव पार्ने भन्दै उनीहरूले अघिल्लो निर्वाचनको पाठ सिकेर निर्वाचन तयारी थाल्नुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा भइसेककाले तत्काल […]