काठमाडौ । एनएमबी बैंकको ऋणपत्र बिक्री खुला भएको छ । आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको छ । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री […]