ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

ग्लोबल आइएमई बैंकले आइतवार  (चैत १ गते) देखि ऋणपत्र बिक्री खुला गरेको छ ।बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो ।यसमध्ये १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।यसबाट सामूहिक लगानी कोषलाई ५% अर्थात् ६० हजार इकाई छुट्...