हिमालयन बैंकको ऋणपत्र बिक्री खुल्यो

१५ साउन, भदौ । हिमालयन बैंकले १५ भदौ बुधबारबाट ऋणपत्र निष्कासन बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता अंकित मूल्य १००० रुपैयाँका दरले कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो । सात वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०.५ प्रतिशत रहेको छ । बैंकले ऋणपत्र निष्कासनको लागि नबिल […]

सम्बन्धित सामग्री

हिमालयन बैंकको ऋणपत्र बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

हिमालयन बैंकले १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्ने भएको छ ।बैंकले एक हजार अंकित दरको २५,००,००० कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र […]