साढे १० प्रतिशत ब्याज पाइने एभेष्ट बैंकको ऋणपत्र आजबाट

१८ साउन, काठमाडौं । एभरेष्ट बैंकको ६ वर्ष अवधिको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले १८ साउन बुधबारदेखि १०.५ प्रतिशत ब्याजदरको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन बिक्री खुला भएको छ । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन खुला गरेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाम दिएको ऋणपत्रमा […]

सम्बन्धित सामग्री

नागरिक बचत पत्रमा आवेदन आह्वान, १० प्रतिशत ब्याज पाइने

१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचत पत्र २०८३ ‘क’ निष्कासन सुरु गरेको छ । १० प्रतिशत ब्याज दिने ५ वर्षे नागरिक बचत पत्रमा मंगलबारदेखि आवेदन दिन सकिने राष्ट्र बैंकले बताएको छ । इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने मिति ३० चैतसम्मका लागि तोकिएको छ । […]

नागरिक बचतपत्रमा आवेदन खुल्यो, १० प्रतिशत ब्याज पाइने

काठमाडौं  : विदेशमा रहेका नेपालीले समेत खरिद गर्न पाउने व्यवस्थासहित राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ। नागरिक बचतपत्रको आवदेन अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएसँगै विदेशमा रहेका नागरिकले पनि उक्त बचतपत्र खरिद गर्न सक्ने छन्। यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपाली नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए। आजदेखि आवेदन संकलन सुरु गरिएको नागरिक बचतपत्रमा चैत २० सम्म आवेदन दिन सकिन्छ। यद्

१० प्रतिशत ब्याज पाइने वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्यो

काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाले १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्ने अवसर खुला भएको