गेटअगाडि पुगे पनि घर छिर्न पाएनन् जयनन्द

ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसँगको ‘सिटिङ’ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्।

सम्बन्धित सामग्री

पैसा नहुँदा घर फर्किन पनि पाएनन् मिटरब्याज पीडित

२९ फागुन, काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् । तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको […]

ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम

गलकोट– बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।   घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाखका दरले […]

चमेलिया प्रसारण लाइन क्षेत्रका घर-जग्गा पीडितले अझै मुआब्जा पाएनन्

डडेल्धुरा। चमेलिया जलविद्युत आयोजनाको प्रसारण लाइनकाे क्षेत्रमा घर-जग्गा पर्ने स्थानीयवासीहरुले मुआब्जा पाएनन् । मुआब्जा नपाएपछि उनीहरूले तार तान्न अवरोध गरेका हुन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराको भाटागाउँ र कैनी टोलवासीका स्थानीयले प्रसारण लाइनको टावर बनाइएको तार तान्न अवरोध गरेका छन् । डडेल्धुरामा चमेलिया जलविद्युत आयोजनाले टावर निर्माण गर्ने क्रममा घर भत्काएर पनि जग्गाको उचित मूल्यांकन […]

पूर्वी नवलपरासीमा १ सय ४४ घर डुबानमा, दशैँ मान्न घर गएकाहरू फर्किन पाएनन्

नवलपुर – नारायणी नदी र अन्य खोलामा आएको बाढीका कारण पूर्वी नवलपरासीका एक सय ४४ घर डुबानमा परेका छन् । बाढीका कारण गैँडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर एक सय ४४ घर डुबानमा परेका पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताउनुभयो । उहाँका अनुसार लगातारको वर्षाले पहिरो खसेका कारण जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका बौदीकाली र बुलिङ्गटार जोड्ने दलदले–कुमसोत–पोखरी सडकको पाङ्ग्रेमा सडक बन्द भएको छ । गैँडाकोटबाट पहाडी क्षेत्र जोड्न...

दशैंमा घर जान टिकट पाएनन् सर्वसाधारणले, दोष यात्रुकै भएको भन्दै पन्छिए व्यवसायी

काठमाडौं : दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भिड छ। काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन्। नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरेका छन्। बीच…

पहिरोपीडितले पाएनन् अनुदान, घर बनाउँदा लागेको ऋणले तनाव

म्याग्दी – सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन्। जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्। आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ। घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका-६ डम्मराकी […]

कुयलघारीका भूकम्प प्रभावितले पाएनन् बलियो घर

भरतपुर-इच्छाकामना–६ कुयलघारीका भूकम्प प्रभावितहरू बलियो घरको आशमा छन् । भूकम्पले घर भत्किएपछि ओत लाग्न करिब ४ घण्टा परको सिमलढापमा झरेका हुन् । करिब ६० घरधुरी ६ वर्षदेखि अस्थायी टहरामा छन् । हरिपुर सबडिजिभन वन कार्यालयअन्तर्गतको बेलघारी कबुलियती वनको क, ख र ग ब्लकको हैसियत बिग्रेको करिब पाँच बिघा क्षेत्रमा बस्छन् । थाकथलो छाडेका उनीहरू पुरानै […]

कुयलघारीका भूकम्प प्रभावितले पाएनन् बलियो घर

इच्छाकामना–६ कुयलघारीका भूकम्प प्रभावितहरू बलियो घरको आशमा छन् । भूकम्पले घर भत्किएपछि ओत लाग्न करिब ४ घण्टा परको सिमलढापमा झरेका हुन् । करिब ६० घरधुरी ६ वर्षदेखि अस्थायी टहरामा छन् । हरिपुर सबडिजिभन वन कार्यालयअन्तर्गतको बेलघारी कबुलियती वनको क, ख र ग ब्लकको हैसियत बिग्रेको करिब पाँच बिघा क्षेत्रमा बस्छन् । थाकथलो छाडेका उनीहरू पुरानै […]

जो ७४ लाख बुझाउँदा पनि अमेरिका उड्न पाएनन्

काठमाडौं : पोखराका दुई युवकले वर्किङ भिषामा अमेरिका जान पटक–पटक गरी ७४ लाख बढी रुपैयाँ बुझाए।दुई वर्षको अवधिमा ७४ लाख  ९ हजार पाँच सय रुपैयाँ बुझाएर पनि ति युवा अमेरिका उड्न पाएनन्। युवालाई वर्किङ भिषामा अमेरिका पठाउँछु भनेर रकम ठगी गर्ने व्यक्ति कपिलवस्तु वाणगंगा नगरपालिका–४ घर भई पोखरा महानगरपालिका–१८ भकुन्डे बस्ने २४ वर्षीय बिकास भनेर चिनिने बिनोद भुसाल हुन।बिनोदले अमेरिका पठाउँछु भन्दै पोखरा महानगरपालिका–२ बस्ने ३१ वर्षीय पुकार गुरूङ र वडा नम्बर १२ वस्ने ३० वर्षी