कुयलघारीका भूकम्प प्रभावितले पाएनन् बलियो घर

इच्छाकामना–६ कुयलघारीका भूकम्प प्रभावितहरू बलियो घरको आशमा छन् । भूकम्पले घर भत्किएपछि ओत लाग्न करिब ४ घण्टा परको सिमलढापमा झरेका हुन् । करिब ६० घरधुरी ६ वर्षदेखि अस्थायी टहरामा छन् । हरिपुर सबडिजिभन वन कार्यालयअन्तर्गतको बेलघारी कबुलियती वनको क, ख र ग ब्लकको हैसियत बिग्रेको करिब पाँच बिघा क्षेत्रमा बस्छन् । थाकथलो छाडेका उनीहरू पुरानै […]