दशैंमा घर जान टिकट पाएनन् सर्वसाधारणले, दोष यात्रुकै भएको भन्दै पन्छिए व्यवसायी

काठमाडौं : दशैँ मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भिड छ। काठमाडौंको नयाँ बसपार्कमा दशैँ मनाउन घर जानेहरुको भीड लागेको हो। टिकट काट्न आउने र अग्रिम टिकट काटेका सर्वसाधारणहरु बिहानैदेखि नयाँ बसपार्कमा रहेका छन्। नयाँ बसपार्क क्षेत्रमा रहेका सर्वसाधारणहरु यातायात व्यवसायीहरुले व्यवस्थापकीय काम राम्रोसँग गर्न नसकेको गुनासो गरेका छन्। बीच…

सम्बन्धित सामग्री

दसैंमा घर जान टिकट पाएनन् सर्वसाधारणले, दोष यात्रुकै भएको भन्दै पन्छिए व्यवसायी

काठमाडौं। दसैं मनाउन घर जानेहरुको आज पनि उल्लेख्य भिड छ। काठमाडौंको नयाँ बसपार्कमा दसैं मनाउन घर जानेहरुको भीड लागेको हो। टिकट

झन्डै ८० हजार अग्रिम टिकट बुक, दैनिक १० हजाट बुकिङ हुँदै

काठमाडौं, असोज १० । कोभिड १९ को कारणले अधिकांश नेपाली जनता दुई वर्ष मन खुलेर दसैँ मनाउन आफ्नो घर फर्किन पाएनन्। अहिले कोभिड १९ को सन्त्रास पनि कम भएकाले विगतको वर्षमा भन्दा यो वर्ष दसैँ मनाउन आफ्नो थातथलो फर्कनेहरूको संख्या बढ्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विगत […]

भारतीय सैनिकले गरे २ हजारभन्दा बढी फोन, घर पुग्न हतार भएपनि टिकट पाएनन्

एजेन्सी, २६ जेठ । लखनउमा आफ्नी आमालाई गोली हानेर हत्या गर्ने १६ वर्षीय छोराको नियतबारे उनका बुबालाई पहिल्यै थाहा थियो। त्रासमा उनले ५ दिनमा २ हजारभन्दा बढी कल गरे । असार ३ गते एकपटक कुरा भयो तर फेरि पनि फोन आएन । त्यसबेलादेखि श्रीमती बाँच्न नसकेको थाहा पाए । छोराले आफैंले फोन गरेर आमाको मृत्यु […]

जुम्ला विमानस्थलः टिकट नपाउँदा रेफर गरेका बिरामी घर फर्काइए

निकै गम्भीर प्रकृतिको बिरामी छोरा लिएर उनी अस्पतालमा पुगे। हवाइ टिकटका लागि एयरलाइन्सका कर्मचारीदेखि एजेन्सी सबैलाई हारगुहार गरे। तर टिकट पाएनन्।

२ दिनमा २ लाखले छाडे उपत्यका

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् । संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो । गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उपत्यकामा निषेधाज्ञा हुने भएपछि सोमवार र मंगलवार गरी २ दिनमा करीब २ लाख मान्छे उपत्यका छाडेर बाहिरिएको बताए । उनका अनुसार सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करीब ५० हजारको हाराहारीमा हुने गर्छ । सरकारले बिहीवारदेखि निषेधाज्ञा लागू गर्ने भएको छ । सरकारले दिएका अवधिमा गाउँ फर्किन चाहनेहरूका लागि सवारी पर्याप्त नहुने भएकाले कम्तीमा पनि २÷३ दिनका समय थप गर्नुपर्ने उनको भनाइ छ । उपत्यका बाहिर जानेहरूका लागि सहज बनाउन गाडी चलाउने समय थप नगरेमा अघिल्लोपटकको बन्दाबन्दीमा जस्तै समस्या आउन सक्ने उनको भनाइ छ । निषेधाज्ञाको खबर बाहिरिएसँगै सोमवारदेखि नै उपत्यकामा बसेर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य कामको शिलसिलामा काठमाडौं आएकाहरू बाहिरिने क्रम बढेको छ । बुधवारसम्मका लागि सबै गाडीका टिकटहरू बुक भइसकेका छन् । धेरै यात्रुहरूले टिकट नपाएको गुनासो समेत गरेका छन् । मंगलवार बिहान बालाजु बसपार्कमा टिकट काट्न आएका बर्दियाका तेजेन्द्र रावलले बर्दिया जाने गाडिको टिकट पाएनन् । त्यसैले उनले नेपालगञ्जसम्म जाने गाडीको टिकट लिए । नेपालगञ्ज पुगेपछि त्यहाँबाट अर्को गाडीमा जाने उनले बताए । उपत्यका छाडेर बाहिरिने यात्रुहरू बढेसँगै यातायात व्यवसायीहरूले मनपरी रूपमा भडादर असुल्ने गरेको पाइएको छ । काठमाडौंदेखि लम्कीसम्मको एसी गाडीको भाडादर १५ सय रुपैयाँ हो तर बालाजु टिकट काउन्टरका कर्मचारीहरूले लम्की र टीकापुरसम्म जानेहरूलाई पनि १८ सय ५० रुपैयाँ असुलेर धनगढीकै भाडादरमा टिकट विक्री गरिरहेको पाइएको छ ।

टिकट काट्न नसक्नेले जहाज देख्न पाए, चढेर घर फर्कन पाएनन्

काठमाण्डौ – कमाउन परदेश गएका नेपालीलाई कहिले खाडीको धुपले त कहिले कम्पनी र म्यानपावरको झुटले पिरोलिरहन्छ । धुप र झुट सहँदै आएका नेपाली श्रमिकका थाप्लामा अहिले कोरोनाको मार थपिएको छ । यस्तै भएको छ, यूएईमा रहेका छवि पोख्रेललाई पनि । तीन महिना भयो काम बन्द भएको । अहिले त भिसाको अवधि पनि सकियो । कोरोना महामारी...

टिकट काट्न नसक्नेले जहाज देख्न पाए, चढेर घर फर्कन पाएनन्

काठमाण्डौ – कमाउन परदेश गएका नेपालीलाई कहिले खाडीको धुपले त कहिले कम्पनी र म्यानपावरको झुटले पिरोलिरहन्छ । धुप र झुट सहँदै आएका नेपाली श्रमिकका थाप्लामा अहिले कोरोनाको मार थपिएको छ । यस्तै भएको छ, यूएईमा रहेका छवि पोख्रेललाई पनि । तीन महिना भयो काम बन्द भएको । अहिले त भिसाको अवधि पनि सकियो । कोरोना महामारी...

टिकट काट्न नसक्नेले जहाज देख्न पाए, चढेर घर फर्कन पाएनन्

काठमाण्डौ – कमाउन परदेश गएका नेपालीलाई कहिले खाडीको धुपले त कहिले कम्पनी र म्यानपावरको झुटले पिरोलिरहन्छ । धुप र झुट सहँदै आएका नेपाली श्रमिकका थाप्लामा अहिले कोरोनाको मार थपिएको छ । यस्तै भएको छ, यूएईमा रहेका छवि पोख्रेललाई पनि । तीन महिना भयो काम बन्द भएको । अहिले त भिसाको अवधि पनि सकियो । कोरोना महामारी...

लफडामा खुलामञ्चको बसपार्क : ढलान त रोकियो तर अब विकल्प चाहिँ के त?

असोज १७ गते शुक्रवार। दशैंका लागि मानिसहरु घर जान खुल्लामञ्चमा स्थानान्तरण गरिएको पुरानो बसपार्कमा टिकट काट्न जम्मा भए। तर, उनीहरुले बसपार्कमा प्रवेश पाएनन्। छोटो र लामो दुरीका बसहरु बसपार्क बाहिरै रोकिए। पाँच बज्दासम्म पनि बसपार्क खोलिएन। बसपार्कलाई जस्ताले घेरेर बन्द गरियो। दशैंको चटारोमा घर जान तयार परेकाहरुलाई रोकेर बसपार्कभित्र