पहिरोपीडितले पाएनन् अनुदान, घर बनाउँदा लागेको ऋणले तनाव

म्याग्दी – सम्झौताअनुसारको अनुदान वितरणमा ढिलाइ हुँदा म्याग्दीका पहिरोपीडित समस्यामा छन्। जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्। आवास पुनःनिर्माण गरे पनि राज्यका तर्फबाट सम्झौताअनुसारको रकम वितरणमा ढिलाइ भएको छ। घर बनाउँदा लागेको ऋणले तनाव बनाएको बेनी नगरपालिका-६ डम्मराकी […]