ढोरपाटनका बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम

गलकोट– बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।   घर निर्माणपश्चात् ८२ बाढीपीडितले चार लाखका दरले […]

सम्बन्धित सामग्री

वन्यजन्तु पीडितले क्षति बापतको राहत पाएनन्

गुल्मी । गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्‍याए बापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन् । वन्यजन्तुबाट हुने क्षति बापतको राहत सहयोग सम्बन्धी निर्देशिकामा वन्यजन्तुको आक्रमणबाट हुने अङ्गभङ्ग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिको राहत रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । पीडित परिवारले राहतका लागि […]

सुदूरपश्चिमका बाढीपहिरो पीडितले पाएनन् प्रदेश सरकारले घोषणा गरेको राहत

गत कार्तिक पहिलो साता सुदूरपश्चिममा आएको बाढीपहिरोमा आफन्त गुमाएका र घर क्षति भएका परिवारले प्रदेश सरकारले घोषणा गरेको राहत अझै पाएका छैनन्। सरकारले राहत रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिहरुको खातामा...

वास्तविक पीडितले पाएनन् राहत

ललित सिंह, बझाङ  ।  जिल्ला प्रशासन कार्यालय बझाङले मंगलबार पत्रकार सम्मेलन गरी राहत रकम सार्वजनिक गरेको छ ।जिल्ला प्रशासनले असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरोले नदी कटान र डुबानका कारण मानवीय तथा पूर्ण घर क्षति भएकाहरूलाई वितरण गरेको राहतको रकम सार्वजनिक गरेको हो । सार्वजनिक गरेको राहत वितरणमा […]