माछापुच्छ्रे  बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित MBL M- Smart

बैंकिङ्ग क्षेत्रमा नयाँ  स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएका माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBLM-Smart को सुरुवात गरेको छ । यस अघि Machhapuchchhre Mobile Money (M3) को रुपमा संचालनमा रहेका मोवाईल बैंकिङ्ग एपलाई बैंकले OMNI च्यानलमा आधारित अपरिस्कृत र परिमार्जित गरी MBLM-Smart को रुपमा शुभारम्भ गरेको हो ।नयाँ सुविधासहित शुभारम्भ गरिएको MBL M–Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ Self-Registration गर्न सकिने मोवाई

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित बचत खाता

माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर मोबाइल बैंकिङ एप्लिकेसनबाट खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म  पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । साथै बैंकको मोबाइल बैंकिङ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न

माछापुच्छ्रेले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एमबीएल एम-स्मार्ट नयाँ सुविधा

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ– नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित mobile banking App, MBL M-Smart df SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ ।उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि […]

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

काठमाडौँ। माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ। उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन्।

माछापुच्छ्रे बैंकले ल्यायो ‘एमबीएल एम–स्मार्ट’ एप

काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप ‘एमबीएल एम–स्मार्ट’ सञ्चालनमा ल्याएको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एमथ्री)को रूपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा परिष्कृत र परिमार्जित गरी एमबीएल एम–स्मार्टको रूपमा शुभारम्भ गरेको हो । नयाँ सुविधासहित शुभारम्भ गरिएको ‘एमबीएल एम–स्मार्ट’ एपमा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ सेल्फ रजिस्ट्रेशन गर्न सकिने, मोबाइलबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाटै कर्जाका लागि आवेदन दिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमै हेर्न सकिने, क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने, बत्ती तथा पानीको बिल, फन्ड ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायत सुविधा रहेको बैंकले जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित ‘एमबीएल एम स्मार्ट’

काठमाडौं । बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल एम स्मार्टको सुरुवात गरेको छ । यसअघि माछापुच्छ्रे मोबाइल मनी (एम३) को रुपमा सञ्चालनमा रहेका मोबाइल बैंकिङ एपलाई बैंकले ओएमएनआई च्यानलमा आधारित परिस्कृत र परिमार्जित गरी एमबीएल एम स्मार्टको रुपमा शुभारम्भ गरेको हो […]