माछापुच्छ्रे बैंकले ल्यायो एम-स्मार्ट बचत खाता, बैंकमै नपुगी खाता खोल्न सकिने, यसरी हुन्छ काम

काठमाडौं। माछापुच्छ्रे बैंकले  अत्याधुनिक प्रविधिमा आधारित एम-स्मार्ट बचत खाता संचालनमा ल्याएको छ। नयाँ सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाईल

सम्बन्धित सामग्री

अब सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने

काठमाडौँ– अब लक्ष्मी सन्‌राइज बैंकमा मोबाईलबाट खाता खोल्न मिल्ने भएको छ। बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा ओरेन्ज एनयक्सटी को थालनी गरेको जनाएको छ। ओरेन्ज एनयक्सटीले मोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, लक्ष्यमा आधारित निक्षेप जस्ता वित्तीय व्यवस्थापनका उन्नत […]

सिद्धार्थ बैंकको अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

सिद्धार्थ बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब नयाँ डिम्याट खाता खोल्न परेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्नेछन् ।  यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (EasyBank > Demat Services > Demat Account) वा सोझै “https://onlinedemat.siddharthacapital.com/”  मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।  ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरो श

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

कालिकोट, २९ पुस । बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान […]

बैंक खाता खोल्न हिँडेकी वृद्धाको बाटो मै मृत्यु

बैंक खाता खोल्न हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटो मै मृत्यु भएको छ । कालीकोट जिल्लाको पलाँता गाउँपालिका–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा वृद्धाको ज्यान गएको हो ।  १० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिँडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले

एनआरएनले विदेशी मुद्राको बचत खाता खोल्न सक्ने

१४ मंसिर, काठमाडौं । गैरआवासीय नेपालीहरूले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमै खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । एनआरएनले न्यूनतम पाँच हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस […]

विदेशी मुद्रामा मुद्दती खाता खोल्न थप लचिलो

गैरआवासीय नेपाली तथा अन्य विदेशीले मुद्दती खाता खोल्न थप सहज हुने भएको छ । खाता खोलेको दुई वर्षमा रकम फिर्ता लैजाने सुविधाले उनीहरू आकर्षित नभएकाले नयाँ व्यवस्था गर्न लागिएको अर्थसचिव मधुकुमार...

भिडियो कल गरेर एनएमबी बैंकमा खाता खोल्न सकिने

यो सेवामार्फत अब ग्राहकहरूले एनएमबी बैंकमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन्

अब अनलाइनबाटै माछापुच्छ्रे बैंकमा डिम्याट खाता खोल्न सकिने

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने भएको छ । डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा ल्याएको हो । बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने बैंकले जनाएको छ ।...

अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने सुबिधा सञ्चालन गरेको छ । कोरोना महामारी जारी रहेकाले डिम्याट खाता खोल्न कम्पनीमा धाउनु पर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेष्टमेन्टले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मको लागि मात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा […]

बैंक खाता खोल्न ज्येष्ठ नागरिकलाई सास्ती

– दाने बोहरा सिमकोट, १८ वैशाख : उच्च हिमाली जिल्ला हुम्लाका ज्येष्ठ नागरिकलाई बैंक खाता खोल्न सास्ती भएको छ । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको उनीहरूले गुनासो गरेका छन् । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नुपर्ने भएपछि ज्येष्ठ […]