जगदम्बा स्टिल्सले ल्यायो ग्याल्भा प्लस र सुपर साइन, अत्याधुनिक प्रविधिका जस्तापाता

काठमाडौं। शंकर समूहको जगदम्बा स्टिल्सले नयाँ प्रविधिमा आधारित जस्तापाता बजारमा ल्याएको छ। जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर साइन बजारमा