प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ ।प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु-याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।नेपालमा २०११ साल भदौ १७ गते वाणिज्य […]