काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्।
डाक्टर केसीले…