स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

काठमाण्डाै - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिनु भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो । डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतद्वारा भरतपुर अस्पतालको निरीक्षण

मन्त्री बस्नेतसँगै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेसु डा कृष्णप्रसाद पौडेल लगायतले अस्पतालको विकासका लागि  विभिन्न समस्याहरुका बारेमा जानकारी गराएका थिए।

कांग्रेसको घोषणापत्र मस्यौदा उपसमितिको संयोजकमा स्वर्णिम वाग्ले

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रतदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । जसमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल सदस्य रहेका छन् । बुधबार बसेको घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको संयोजकत्वमा मदन कट्टेल र […]

‘खाद्यान्नमा आत्मनिर्भर बन्ने विषय अबको राष्ट्रवादी एजेण्डा बन्नुपर्छ’

३ असोज, काठमाडौं । स्याङ्जामा जन्मेका डा. कृष्णप्रसाद पौडेल उमेरले ६० वर्षका भए । रुपन्देही हुँदै चितवन बसाइँ सरेर त्यहीँबाट बागबनी र कृषि हुँदै विद्यावारिधीसम्मको अध्ययन सेकेका उनी पछिल्लो तीन दशक खाना र खेतीपातीको वकालत गरिरहेका छन् । सामाजिक जागरणका क्षेत्रमा सक्रिय अभियानकर्मीको रुपमा परिचित उनै पौडेल आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट प्रतिनिधिसभा […]

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखामा डा कृष्णप्रसाद पौडेल

यसअघि डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक थिए। डा पौडेलको ठाउँमा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासलाई ल्याइएको छ।

यी हुन् बागमती प्रदेशबाट राष्ट्रियसभामा नवनिर्वाचित सदस्य

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा सत्तारुढ गठबन्धनले दुवै सीटमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवारद्वय कृष्णप्रसाद पौडेल र गोमा तिमल्सिनाले जित हासिल गरेका हुन् ।पौडेलले ४ हजार ७९४ मतभार ल्याएर विजयी भए भने तिमल्सिनाले ४ हजार ८२४ मतभार ल्याइन् । पौडेल नेपाली काँग्रेसको कोटामा र तिमल्सिनाले नेकपा एकीकृत समाजवादीको कोटामा उम्मेदवारी दिएका थिए । उनीहरु सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा उत्रिएका थिए ।कृष्णप्रसाद पौडेल (नेपाली काँग्रेस)२०१७ सालमा स्याङ्जामा

वाग्मतीमा गठबन्धनका गोमादेवी तिमल्सिना र कृष्णप्रसाद पौडेल विजयी

काठमाडौं । वाग्मतीमा सत्ता गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा एकीकृत गोमादेवी तिमल्सिना र अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । महिलातर्फ तिमल्सिना ४८२४ मतभारले विजयी भएको सहायक मतदान अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिए ।  उनकी निकटतम प्रतिष्पर्धी एमालेकी निरकुमारी कुँवरले चार हजार ३६२ मत प्राप्त गरिन् ।  त्यस्तै...

काँग्रेसद्वारा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार चयन

चयन भएका उम्मेदवारहरुमा प्रदेश नं. १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने निर...

सुधारको बाटोमा भरतपुर अस्पताल

पछिल्लो समय अस्पताललाई नजिकबाट बुझेका अस्पताल विकास समितिका अध्यक्ष र मेसु बनेपछि सुधारका काम भएका हुन्। लामो समय भरतपुर अस्पतालमा सेवारत प्रा डा कृष्णप्रसाद पौडेल गत भदौदेखि मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि अस्पतालले गति लिन सुरु गरेको छ।

घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्दा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।