मध्यपुरथिमि नगरपालिकाले आव ०७३/०७४ मा छ करोड ७७ लाख २० हजार रुपैयााँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा १९१.१७ प्रतिशत वृद्धि गरी १२ करोड ९४ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । नयाँ जनप्रतिनिधिले १०० दिनमा गरेका काम तथा प्रगति आज सार्वजनिक गर्दै नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जनप्रतिनिधि आएपछि प्रत्येक वडाध्यक्षलगायतले राजस्व संकलनमा कडाइ गरेपछि वृद्धि भएको…