काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले दीर्घकालीन ल्याण्डफिल साइट निर्माण सम्पन्न नहुँदा फोहोर व्यवस्थापनमा समस्या आएको बताएका छन्। केही समयदेखि फोहोर काठमाडौं उपत्यकामा थुप्रिँदै गएपछि उनले यस्तो बताएका हुन।उनका अनुसार अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन्। सामान्य अवस्थामा फोहोर बोकेका एक सय ५० वटासम्म सवारी दैनिक साइटमा पुग्ने गरेका थिए। उनले भने,‘फोहोर व्यवस्थापनको असहजताका लागि धेरै कारण छन्,ब