डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् । निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा […]

सम्बन्धित सामग्री

काठमाडाैंका मेयर बालेन शाहकाे चुनावी खर्च करिब ४ लाख

काठमाडौं : काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले गत स्थानीय तहको निर्वाचनमा भएको आफ्नो खर्च सार्वजनिक गरेका छन्। उनले चुनावमा तीन लाख ९४ हजार खर्च भएको दावी गरेका छन्।उनले खर्चको विवरण सार्वजनिक गर्न ढिलाई भएकोमा मतदातासँग माफी मागेका छन्। उनले निर्वाचनको मतगणनाका बेलामै १ लाखभन्दा बढी खर्च भएको बताएका हुन्।मेयर शाहले निर्वाचनको मतगणना प्रक्रिया निकै लामो र बोझिलो भएको उल्लेख गरेका छन्। मतदाताले उनीप्रति गरेको माया र विश्वास निकै अमूल्य र कुनै संख्यामा गणना गर्न नसकिने उनले जनाएका छन्।फेस

प्रधानमन्त्री देउवासँग काठमाडौं महानगरका मेयर बालेन साहको भेटवार्ता

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री देउवाले काठमाडौं महानगरको विकासको लागि सहकार्य गर्ने बताएका थिए । मेयर शाह आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा प्रधानमन्त्री देउवाले शाहलाई चमत्कार गरेको भन्दै खुशी व्यक्त गरे । र, […]

नवनिर्वाचित मेयर बालेन र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन्।

नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै शाहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका हुन् । भेटमा मेयर शाहले विपत् व्यवस्थापन लगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन् भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । भेटवार्तामा आगामी दिनमा महानगरपालिका र नेपाली स

काठमाडौँ महानगरका नवनिर्वाचित मेयर शाह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गई भेट गरेका हुन्। भेटमा मेयर शाहले बिपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रसंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा […]

नवनिर्वाचित मेयर बालेन र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन्द्र)ले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन्। सपथ ग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर साहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेट गरेका...

काठमाडौंका नवनिर्वाचित मेयर बालेन साहले लिए सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले आज सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा केही बेर अघि काठमाडौं महानगरपालिकाका मूख्य निर्वाचित अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उहाँले नेपाल भाषामा पनि शपथको व्यहोरा […]

बालेनलाई बधाई दिँदै माधव नेपालले भने– सहकार्य गर्न हाम्रो पार्टी सदैव तत्पर छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहसँग समन्वय र सहकार्य गर्न आफ्नो पार्टी सदैव तत्पर रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले...

काठमाडौँका नवनिर्वाचित मेयर बालेनलाई साथ दिन्छौँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौँलाई उत्कृष्ट सहर बनाउने नवनिर्वाचित मेयर बालेन साहको योजनामा आफ्नो सहयोग रहने बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् । ‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी […]

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप