नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरेडाँडाको विकल्प खोज्नुपर्ने बताएका छन् ।शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडा र सरोकारवाला निकायबीचको छलफलमा प्रवक्ता महतले सधैं राज्यले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भई त्यसको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनले सधैं बञ्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनका लागि […]