सातौँ प्रधानमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ चारै टोलीले फाइनलको आशा जीवितै राखेका छन् । अब लिग चरणको अन्तिम खेलबाटै फाइनल पुग्न दुई टोलीको छिनोफनो हुनेछ । राष्ट्रिय खेलकुद कभर्डहलमा बिहीबार हेल्प नेपालसँगै...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो । जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित […]
The post महिला फुटबल टोलीको फिफा वरियतामा सुधार first appeared on हाम्रो खेलकुद.
१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता २०२४ लिग काठमाडौंमा जारी छ । लिगका ४५ मध्य ३७ खेल सकिएका छन् । १० टोली सहभागी प्रतियोगितामा पाँच टोलीको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना सकिएको छ । हालसम्म फाइनलमा कुनै पनि टोली पुगेका छैनन् । पाँच टोली शीर्ष दुईको दौडमा छन् । अपराजित पुलिस […]
काठमाण्डाै - सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको फाइनल समीकरण पूरा भएको छ ।
आज सेमिफाइनल चरणका खेल सकिएसँगै फाइनल खेल्ने टोलीको टुङ्गो लागेको हो । फाइनलमा महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफ क्लब तथा पुरुषतर्फ नेपाल पुलिस क्लब हेल्प नेपाल खेल्ने भएका छन् ।
महिलातर्फ आज भएको खेलमा न्यु डायमण्ड स्पोर्ट्स एकेडेमी नेपाल पुलिससँग पराजित भएपछि एपीएफ फाइनलमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा यस अघि नै फाइनलमा पुगिसकेको पुलिसले न्यु&nbs...
कतार (हाम्रो खेलकुद) – अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणमा मेक्सिकोविरुद्ध शनिबार हुने दोस्रो खेल आफ्नो टोलीका लागि फाइनल सरह रहने बताएका छन् । खेलको पूर्वसन्ध्यामा बोल्दै लौटारोले मेक्सिकोविरुद्ध नतिजाले नै टोलीको भविष्य निर्धारण गर्ने बताए । ‘भोली हाम्रो लागि फाइनल सरह खेल छ । हामीले जित्नैपर्ने खेल छ । […]
काठमाडौं: नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षण छाड्ने घोषणा गरेका छन्। साफ महिला फुटबल अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले राष्ट्रिय महिला टोलीको प्रशिक्षकको भूमिकाबाट अलग हुने निर्णय लिएको बताएका छन्।
'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पूरा गर्न सकिन।'…
साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन
काठमाडौँ : पाकिस्तानले एसियाकप क्रिकेटको शीर्ष चारमा आफ्नो दोस्रो प्रतिस्पर्धा गर्दै छ। बुधबार हुने खेलमा पाकिस्तान अफगानिस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा अफगानिस्तान भने फाइनल आस कायम राख्न पाकिस्तानलाई हराउने लक्ष्यमा हुनेछ।पाकिस्तान र अफगानिस्तानको खेलले भारतको भाग्यको पनि फैसला गर्नेछ। यदि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको खण्डमा भारत पनि फाइनलको दौडमा फर्कनेछ। तर पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमा फाइनल पुग्ने दुई टोलीको तय हुनेछ।पाकिस्तानको जितले श्रीलंका र
इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।बैंगलोरले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैन् । त्यसैले बैंगलोरका लागि यो खेल महत्वपूर्ण छ । यता राजस्थान भने आजको खेलमा सहज जित निकाल्दै दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । राजस्थानले
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपालले दकोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल […]
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ विकेटले हराएसँगै फाइनल समिकरण रोचक बनेको छ । गण्डकीको जितले दुई टोलीको फाइनल पुग्ने अंक गणीतिय सम्भावना कायमै रहेको छ । १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३८ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा अर्जुन कुमालले […]