काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौं स्थानमा उक्लेको छ ।यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो । जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित […]
The post महिला फुटबल टोलीको फिफा वरियतामा सुधार first appeared on हाम्रो खेलकुद.