टाइगर कप – तीन टोलीको फाइनल पुग्ने सम्भावना

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपालले दकोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबलको फाइनलमा खेलाडीमाथि बोतल प्रहार

पोखरा। पोखरामा जारी रहेको टाइगर कप भलिबल प्रतियोगिताको आज फाइनल खेल चलिरहँदा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा गण्डकी प्रदेश र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खचाखच दर्शकले भरिएको खेल मैदानमा ५००० भन्दा बढी दर्शकले  खेल अवलोकन गरेको अनुमान गरिएको छ । खेल सञ्चालन गराउने क्रममा आयोजकले पनि […]

पुरुषतर्फको टाइगर कप भलिबलको उपाधि

काठमाडौँ – हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो। हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, […]

टाइगर कप – हेल्प नेपाल र आर्मी उपाधिका लागि खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता […]

टाइगर कप प्रतियोगिता : आर्मीका दुवै टिम फाइनल प्रवेश

त्रिभुवन आर्मी क्लबको महिला तथा पुरुष दुबै टिम दोस्रो टाइगर कप भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको खेलमा हेल्प नेपालले गण्डकी प्रदेश विरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित बनाएको छ । हेल्प नेपालले राउण्ड रोविन लिग अन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्यो ।नेपाल आर्मी पहिलो संस्करणको उपविजेता समेत हो । भारतीय टिम कप्तान बिनितसहित उनका ३ सहकर्मी सम्मिलित हेल्प नेपाल र नेपाली राष्ट्रिय खेलाडी सम्मिल

टाइगर कप भलिबल : आर्मी र हेल्प नेपाल फाइनलमा

त्रिभुवन आर्मीको महिला र पुरुषतर्फ दुवै टोली दोस्रो टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको फाइनल पुगेका छन् ।

टाइगर कप भलिबल : पुलिससंग न्यू डायमण्ड हार्दा एपीएफ फाइनलमा

३० पुस, पोखरा । विभागीय टोली एपीएफ टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । राउण्ड रोविन लिगका आधारमा भइरहेको प्रतियोगितामा शुक्रबार न्यू डायमण्ड नेपाल पुलिस क्लबसंग सोझो सेटमा हारेपछि एपीएफ भाग्यमानी बन्दै फाइनल पुगेको हो । अघिल्लो दिन डायमण्डले २-१ को अग्रता लिएको अवस्थामा खराब प्रकाशका कारण रोकिएको […]

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो । आर्मी ४ मध्ये ३ खेल जित्दै ९ […]

टाइगर कप भलिबलः पुलिसलाई हराउदै आर्मी फाइनल प्रवेश

काठमाडौं, ३० पुस । पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत शुक्रबारको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले महिलातर्फ समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।यस जितसँगै आर्मी फाइनल प्रवेश गरेको छ । पहिलो सेट २१–२५ ले गुमाएको आर्मीले त्यसपछिको ३ सेट […]

टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा द...