फाइनल पुग्न बैंगलोर र राजस्थान भिड्दै

इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शुक्रबार) राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्दैछन् । गुजरातमा हुने राजस्थान र बैंगलोर बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने दुई टोलीको योजना छ ।बैंगलोरले हालसम्म आईपीएलको उपाधि जित्न सकेका छैन् । त्यसैले बैंगलोरका लागि यो खेल महत्वपूर्ण छ । यता राजस्थान भने आजको खेलमा सहज जित निकाल्दै दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । राजस्थानले

सम्बन्धित सामग्री

आईपीएल: फाइनल प्रवेशको लागि राजस्थान र बैंगलोर भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेट अन्तर्गत आज हुने दोस्रो क्वालिफायरमा दुई रोयल्स क्लब राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलोर भिड्दैछन् । अहमदाबादमा हुने खेल बेलुकी ७:४५ बजे शुरु हुनेछ । आज हुने खेल दुवै टोली जीत निकाल्दै फाइनल पुग्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । आज खेलमा जीत निकाल्ने टोलीले आइतबार हुने फाइनलमा गुजरात टाइटान्सको […]

कोहलीको बैंगलोर आईपीएलको क्वालिफायरमा

नयाँ दिल्ली । रोयल च्यालेन्जर्स बैंकलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ। बुधबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई १४ रनले पराजित गर्दै बैंगलोरले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। अब फाइनल प्रवेशका लागि राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगिसकेको छ। जायन्ट्सविरुद्ध पहिला ब्याटिङ गरेको बैंगलोरले २ सय […]

लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।पराजित लखनउ बाहिरिएको छ । अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ ।राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो । गुजरात फाइनल पुगिसकेको छ ।बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनमा समेटियो ।लखनउका कप्तान केएल राहुलले सर्वाधिक ७९ रन बनाए । बैं

आईपीएलः लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा

काठमाडौं– लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। पराजित लखनउ बाहिरिएको छ। अब बैंगलोरले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्ससँग खेल्नेछ। राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग पराजित भएको थियो। गुजरात फाइनल पुगिसकेको छ। बुधबार राति भएको एलिमिनेटरमा बैंगलोरले दिएको २०८ रनको लक्ष्य पछ्याएको […]