फाइनल पुग्न श्रीलंकासँग खेल्दै नेपाल

साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज सोमबार श्रीलंकामा जारीसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी प्रतियोगिताको फाइनल पुग्न नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो । कोलम्बोको रेस कोर्स ग्राउन्डमा नेपाल र श्रीलंका बीचको खेल राति ८ः १५ बजे सुरु हुनेछ ।समूह चरणमा अपराजित हुँदै सेमिफाइनलमा पुगेको नेपाल आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुग्न चाहन्छ । यता श्रीलंका पनि नेपाललाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ । नेपाल समूह ‘बी’ को विजेता बन

सम्बन्धित सामग्री

भुटानसँग बराबरी खेल्दै नेपाल फाइनलमा

फाइनलमा शुक्रबार लाओससँग प्रतिस्पर्धा गर्दैै नेपाल नेपाल र लाओसले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । अब फाइनल खेल शुक्रबार हुनेछ । दशरथ रंगशालामा मंगलबार भुटानसँग १–१...

भुटानसँग हारबाट जोगिँदै नेपाल फाइनलमा, तस्विरमा थ्री नेशन्स कप

प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन। पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै…

साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दै छ । प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हाँसिल गरेको थियो । दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलङ्का समूह […]

बंगलादेशविरुद्ध खेल्दै नेपाल

काठमाडौं : २० वर्ष मुनीको साफ च्याम्पियनसीप फुटबलमा आज नेपालले बंगालदेशसँग प्रतिष्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपालले बंगलादेशलाई हराउन सके फाइनल पुग्ने संभावना बढ्नेछ। तर त्यसका लागि पनि भारत र माल्दिभ्सबीच आजै बेलुकी सवा ७ बजे हुने खेलको नतिजा कुर्नुपर्नेछ। नेपालले बंगलादेशमाथि जित हात पारेमा र भारत माल्दिभ्ससँग पराजित भएमा वा बराबरीमा रोकिएमा नेपाल बंगलादेशसँगै फाइनल पुग्नेछ। बंगलादेशसँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना समाप्त हुनेछ।

बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई फराकिलो जित आवश्यक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको फाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । जारी प्रतियोगितामा बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । […]

मलेसियाविरुद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं : त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वेन्टी श्रृंखलामा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।  नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। एक खेलअगावै फाइनलमा पुगेको नेपाल आज लगातार चौथो जितको खोजीमा छ। अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। त्यस्तै पपुवा न्युगिनी पीएनजीविरुद्धका दुवै खेलमा जित निकालेको नेपालले ३ खेलबाट ६ अंक जोडिसकेको छ। मलेसिया भने फाइनल प्रवेशका लागि आज जित्नै पर्ने दबाबम

त्रिकोणात्मक सिरिज : मलेसियासँग खेल्दै नेपाल

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्द्रै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ । नेपालले यसअघिका तीन खेलमा सहज ज

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीद्वारा बधाई

काठमाडौं, असोज २८ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ । सामाजिक संजाल ट्वीटरबाट बिहीबार राष्ट्रपति भण्डारीले साफको फाइनल पुगेर राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिनुभएको हो । श्रीलंकामा बुधबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो। खेल सुरु भएको केही समयमा नै बंगलादेशले गोल गरेपछि नेपाल निकै दबाबमा...

नेपाल र बंगलादेश उपाधिका लागि भिड्ने

काठमाडौं : थ्री नेशन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ। समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको छ।दशरथ रंगशालामा शनिबार भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोल गर्न सकेनन्। बंगलादेश र नेपालबीच नै फाइनल खेल सोमबार साँझ साढे ५ बजे हुनेछ। शनिबार सुरुदेखि नै नेपालले गोल गर्ने अवसरहरू बनाए पनि गोल गर्न नसक्दा नेपाल गोल बिना नै फाइनलमा पुग्न सफल भएको छ।घरेलु टोलीले पहिलो खेलमा बिहीब