सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं, १ कात्तिक । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज (बुधबार) गभर्नर श्री महाप्रसाद अधिकारीले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक […]

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनियताको शपथ (फोटोफिचर)

काठमाडौं, ८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले शपथ ग्रहण गरेका हुन् । पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए । एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ । तस्विर : […]

तस्वीर : गभर्नरसमक्ष पद तथा गोपनियताको शपथ

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष पृथ्वीबहादुर पाँडे नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमवार पद तथा गोपनीयताको शपथ लिंदै। तस्वीर सौजन्य : नेपाल राष्ट बैंक

एमाले अध्यक्ष केपी ओलीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । चितवनको सौराहा भएको १० औं महाधिवेशनले ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो । मङ्गलवार बिहान भएको मतदानको गणना सकिएपछि केन्द्रीय निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाले उनलाई शपथ गराएका हुन् । आयोगका प्रमुख सुब्बाले एमाले अध्यक्षमा ओलीले […]

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष गोल्छाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, ३ मंसिर । हिमालयन रिइन्स्योरेन्स कम्पनीका नव नियुक्त अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बीमा समितिमा गरिएको एक कार्यक्रममा अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । गोल्छा कार्तिक २६ गते प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि अध्यक्ष भएका हुन् […]

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् ।  पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।  बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो । यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो । बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गाय...

अध्यक्ष डा घिमिरेद्वारा पद तथा गोपनियताको शपथ

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।    नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको...

पुनर्बिमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । सरकारले यही कात्तिक ८ गते पुनरबीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य दृघ नारायण पाण्डेयले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । संघीय संसद सचिवालय सिंहदरबारमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराएका हुन् । जेठ १७ गते भएको निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय विजयी भएका थिए ।

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष बस्यालद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं । गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित श्याम प्रसाद बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपनियता शपथ लिएका छन् । बस्याललाई बैंकको माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारण सभाले अध्यक्षमा चयन गरेको थियो । बैंकको संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे,संजिव ढकाल र सरस्वती पाठक संचालक पदमा निर्वाचित भएक