कृषि बिकास बैंकका नवनियुक्त अध्यक्ष रमेशकुमार के.सीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष केसीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मार्फत शपथ लिएका हुन् ।
सञ्चालक समितिको नवनियुक्त अध्यक्ष नेपाल सरकारको विभिन्न निकायमा रहि महत्वपूर्ण जिम्मेवारी लिई लामो अनुभव हाँसिल गरेका छन् । निज हाल अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख पदमा कार्यरत रहेका छन् ।
उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भ नरहरू क्रमशः डा. निलम ढुंगाना तिमल्सिना, बम बहादुर मिश्र, बैंक नियमन विभागका ...