सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ

यस सिभिल बैंकको सञ्चालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि […]

सम्बन्धित सामग्री

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं, २२ मंसिर । सिभिल बैंकको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष सञ्चालक प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । पाण्डेलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका हुन् । अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी […]

सिभिल बैंक अध्यक्षले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजङ्ग पाण्डेले लिए शपथ

काठमाडौँ– सिभिल बैंकको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेले शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए। अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको […]

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् । बैंकको अध्यक्षमा शपथ लिएपछि अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने बताएका छन् । उनले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थालाई अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।यसका साथै, बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा थप सशक्त रूपमा अगाडि बढाउन

सपथ लिएपछि सिभिल बैंकका अध्यक्ष पाण्डेले भने 'सम्मानजनक मर्जरको लागि तयार छौ'

सिभिल बैंक Civil Bank Limited  का अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।  नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकका अध्यक्ष पाण्डेलाई आज सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन्।  सपथ ग्रहपछि अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरेका छन्। बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने उनको भनाई थियो । बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत उनले राखेका छन्।