काठमाडौं, ११ माघ । नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । […]