सिड्नीमा बाढीको खतरा, हजारौं मानिसलाई शहर छाड्‍न भनियो

अस्ट्रेलियाको सिड्नीमा बाढीको खतरा बढेपछि सर्वसाधरणलाई सुरक्षित स्थानमा जान भनिएको छ। केही दिनदेखि न्यू साउथ वेल्समा पानी परिरहेको छ। जसकारण केही क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना बढ्दै गएको छ। पानीको बहाव बढ्ने देखिएकोले मानिसहरुलाई घर छाडेर सुरक्षित स्थानमा जान भनिएको न्यू साउथ वेल्सका प्रिमियर गल्डिज बेरेजिक्लिनले बताए। उनले सिड्नीबाट हजारौं…

सम्बन्धित सामग्री

बाढीको सूचना दिन हेरालु परिचालन

काठमाडौं । म्याग्दीमा भएका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्न हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा वर्षामा आउने बाढीको बारेमा सूचना दिनका लागि स्थानीय तहहरूले हेरालुको व्यवस्था गरेका छन् । वर्षाको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउन छ वटा स्थानीय तहमा […]

म्याग्दीका नदीमा बाढीको सूचना दिन हेरालु परिचालन

१९ साउन, म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित […]

बाढीको सूचना दिन हेरालु परिचालन

म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने हेरालु परिचालन गरिएको जानकारी दिए। “नदीमा आउने बाढीका कारण तटीय क्षेत्रमा जोखिम हुने भएकाले माथिल्लो क्षेत्

‘तत्काल बाढीको खतरा छैन’

केही दिनदेखि निरन्तर परेको वर्षासँगै सर्वसाधनरणमा बाढी–पहिरोको त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले भने तत्काल बाढीको कुनै पनि खतरा नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानुमानको आकलनलाई विश्लेषण गर्दा तत्कालका लागि ठूलो बाढीको खतरा नभएको विभागको भनाइ छ ।निरन्तर वर्षा भइराखे पनि ठूलो वर्षा नहुँदा बाढीको खतरा […]

तत्काल बाढीको ठूलो जोखिम नहुने

तत्कालका लागि बाढीको ठूलो खतरा नरहेको विज्ञहरुले बताएका छन् । मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहे पनि तत्कालका लागि बाढीको भने ठूलो खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।बाढी पूर्वानुमानविद् विनोद पराजुलीले तत्कालका लागि देशभर बाढीको ठूलो खतरा नरहे पनि सतर्कता भने अपनाउनुपर्ने बताएका छन् । “३ दिनसम्मको मौसमी पूर्वानुमानको अवस्थाको आधारमा […]

भारतको असममा बाढीको कहर (तस्बिरमा)

असम पछिल्लो एक हप्तादेखि बाढीको भयावह त्रासदीमा समाहित भएको छ । लाखौँ जनसंख्याले विध्वंशको सामना गरिरहेका छ । यहाँको बाढीको भयावहता बीबीसी हिन्दीले तस्बिरमा बताएको छ ।

बाँकेका १३,२२७ घरधुरी बाढीको उच्च जोखिममा

जिल्लामा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी भएको तथ्यांक छ।...

बाढीको चपेटामा मनाङका विद्यालय

मनाङका विद्यालय बाढीको चपेटामा परेका छन् । मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेकाे छ ।

‘तत्काल बाढीको खतरा छैन’

तत्कालका लागि बाढीको खतरा कहीँ नरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीविद् दुर्गाप्रसाद घिमिरे तत्कालका लागि बाढीको खतरा टरेको जानकारी दिए । “मनसुन हेर्दा पानी त परिरहेको छ, तर लामो समयसम्म पानी परिरहेको छैन, छोटो समयमात्रै वर्षा भएको हुनाले तत्काल बाढीको खतरा देखिँदैन,” उनले भने ।जल तथा मौसम विज्ञान […]

आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।