केही दिनदेखि निरन्तर परेको वर्षासँगै सर्वसाधनरणमा बाढी–पहिरोको त्रास बढिरहँदा जल तथा मौसम विज्ञान विभागले भने तत्काल बाढीको कुनै पनि खतरा नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले गरेको ३ दिने मौसम पूर्वानुमानको आकलनलाई विश्लेषण गर्दा तत्कालका लागि ठूलो बाढीको खतरा नभएको विभागको भनाइ छ ।निरन्तर वर्षा भइराखे पनि ठूलो वर्षा नहुँदा बाढीको खतरा […]