तत्काल बाढीको ठूलो जोखिम नहुने

तत्कालका लागि बाढीको ठूलो खतरा नरहेको विज्ञहरुले बताएका छन् । मंगलबारदेखि सुरु भएको वर्षा शनिबारसम्म रहे पनि तत्कालका लागि बाढीको भने ठूलो खतरा नरहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।बाढी पूर्वानुमानविद् विनोद पराजुलीले तत्कालका लागि देशभर बाढीको ठूलो खतरा नरहे पनि सतर्कता भने अपनाउनुपर्ने बताएका छन् । “३ दिनसम्मको मौसमी पूर्वानुमानको अवस्थाको आधारमा […]