काठमाडौं । म्याग्दीमा भएका प्रमुख नदीहरुमा बाढीको बारेमा सूचना प्रवाह गर्न हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा वर्षामा आउने बाढीको बारेमा सूचना दिनका लागि स्थानीय तहहरूले हेरालुको व्यवस्था गरेका छन् । वर्षाको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउन छ वटा स्थानीय तहमा […]