बाढीको चपेटामा मनाङका विद्यालय

मनाङका विद्यालय बाढीको चपेटामा परेका छन् । मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला पसेकाे छ ।  

सम्बन्धित सामग्री

कागबेनी बाढीः बिस्थापितहरु आफन्तकहाँ, मजदुरलाई बढी समस्या

गत आइतबार बाढीको चपेटामा परेका मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा अझै घर फर्किन सकेका छैनन्। बाढीको चपेटामा परेपछि बिस्थापित भएका गाउँले आफन्तकहाँ बसेका छन्। कामका लागि गएका मजदुरहरु स्थानीयको शरणमा छन्।...

पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा

चण्डीगढ– पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् ।  हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, […]

२१ हजार बढी श्रीलङ्काली बाढीको चपेटामा

बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका बेला श्रीलङ्कामा आज दुई जनाले ज्यान गुमाएका, पाँच हजार दुई सय १२ परिवारका २१ हजार आठ सय ८८ जना पीडित भएका केन्द्रीय विपपद् व्यवस्थापन केन्द्रले जनाएको छ।...

एक्काइस हजारभन्दा बढी श्रीलंकाली बाढीको चपेटामा

त्रिङ्कोमाली : बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका वेला श्रीलंकामा आज दुईजनाको ज्यान गएको छ। यसैगरी पाँच हजार २१२ परिवारका २१ हजार ८८८ जना पीडित भएका केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ। हम्बनटोटा, गाले, त्रिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, कोलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन्।२६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् । भारी वर्षाले पाकिस्तानका ८ […]

पाकिस्तान र अष्ट्रेलिया बाढीको चपेटामा

काठमाडौं । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ३ बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । बाढीका कारण कयौं बेपत्ता भएका हुन् । पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्र बलोचिस्तानमा वर्षाका कारण घरको छत खस्दा उनीहरुको मृत्यु भएको हो । बलोचिस्तानमा सयौं घर डुवानमा पर्नुका साथै त्यतिकै संख्यामा सवारीसाधन डुबेका छन् । बाढी बस्तीमा पस्दा हजारौं मानिस […]

आसाममा बाढीको स्थिति भयावह, हालसम्म १ ७४ जनाको मृत्यु

आसाममा बाढीको स्थिति अझै पनि भयावह रहेको छ । राज्यभरिमा बाढीबाट २२.१७ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।आसामका ३४ जिल्लामध्ये २७ जिल्लाका कम्तीमा १,९३४ गाउँ बाढीको चपेटामा परेका छन् । काछार जिल्लामा डुबेर थप एक जनाको मृत्यु भएसँगै यस वर्षको अप्रिलदेखि सुरु भएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १७४ पुगेको छ । आसाम भएर बग्ने प्रमुख नदीहरु ब्रह्मपुत्र, कोपिली, दिसाङ र बुर्हिडिहिङहरुमा पानीको बहाव खतराको चिन्हभन्दा माथि नै रहे पनि विगतको भन्दा प्रवाहमा ह्रास आएपछि केही जिल्लाको स्थिति

वेलकाका बाढीपीडित भन्छन् : हामी उच्च जोखिममा छौँ

चार वर्षअघि बाढीको चपेटामा परेका वेलका नगरपालिका वडा नं १ र २ का बाढीपीडित यस वर्ष पनि उच्च जोखिममा रहेका छन् । बाढीको जोखिम कम गर्नका लागि पर्याप्त पहल नभएको भन्दै उनीहरूले सुरक्षाको माग गर्दै आएका छन् ।

बाढीको चपेटामा मनाङका विद्यालय(फोटोफिचर)

मनाङ, १३ भदौ: मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला । -तस्वीर : नविन लामिछाने-रासस

असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार महिना लागेकै दिन देशका विभिन्न भाग बाढीको चपेटामा परेको छ । केही दिन देखिको अविरल वर्षाका कारण कालीगण्डकी, मर्स्याङ्दी, नारायणी र तिनाउ लगायतका नदीमा बाढी आएको छ । म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी डुबानमा परेको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रुरू क्षेत्रमा पनि बाढीको सतहमाथि पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको ताल गाउँमा केही घरमा क्षती गरेको छ । लघु जलविद्युत केन्द्रमा क्...