विनोद कुँवर बने एनआरएनए अध्यक्ष

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]

सम्बन्धित सामग्री

एनआरएनए कुँवर समूहले मार्चमा महाधिवेशन र विश्व सम्मेलन गर्ने

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर समूहले आगामी मार्चमा ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । १६ सेप्टेम्बरमा कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । मार्च २ र ३, २०२४ मा नेपालमा प्रतिनिधिहरू स्वयं उपस्थित भए...

एनआरएनए कुँवर समूहले मार्चमा महाधिवेशन र विश्व सम्मेलन गर्ने

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर समूहले आगामी मार्चमा ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । १६ सेप्टेम्बरमा कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो । मार्च २ र ३, २०२४ मा नेपालमा प्रतिनिधिहरू स्वयं उपस्थित भए...

एनआरएनए विवाद : प्रधानमन्त्रीको उपस्थितिमा भएको सहमति घले समूहद्वारा उल्लंघन

लण्डन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहवरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघका पूर्वअध्यक्ष शेष घलेले निकट विनोद कुँवर समूहको एकतासम्बन्धी प्रस्ताव बीचैमा अलपत्र परेको छ । दुवै पक्षको सहमति अनुरुप कुँवर समूहले परराष्ट्र मन्त्रालयका बिरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिएपछि उक्त सहमति बिचैमा अलपत्र परेको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. […]

साउदीमा नेपाली महिलाको तीज कार्यक्रम

दोहा– साउदी अरबमा रहेका नेपाली महिलाहरूले तीज पर्व मनाएका छन् । विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले नेपाली महिलाका लागि तीज कार्यक्रम आयोजना गरेको हो । तीज विषेश कार्यक्रम दम्मामको सिको नजिकैको रोज गार्डेन होटलमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूले तिज गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, कार्यक्रममा दर खाने व्यवस्था समेत […]

एनआरएनएमा जुटेन सहमति, शेष घले पक्षधरले गरे अलग्गै महाधिवेशन गर्ने घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः विभाजित अवस्थामा पुगेको छ । संस्थापन पक्षधरसँग असन्तुष्ट रहँदै  आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाएपछि एनआरएनए पुनः विभाजनको दिसातर्फ गएको हो ।  संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरए...

एनआरएनएको विकल्पमा ग्लोबल एनआरएन फाउण्डेशन ?

स्थापनाको झण्डै दुई दशकपछि दुई चिरामा विभाजित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरेको छ । विदेशमा छरिएर रहेका नेपालीहरुबाट एकमुष्ठ रुपमा नेपालको सामाजिक विकासमा योगदान पुर्याउने लगातयका उद्देश्यसहित ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरिएको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघका सचिव कृष्ण केसीले जानकारी दिनुभएको छ । यसअधि गैरआवासीय नेपाली …

लगानीको लागि सहज वातावरण बनाउन एनआरएनएको आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा लगानीका लागि कतिपय जटिलताहरू कायमै रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष विनोद कुँवर नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेर नेपालमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरेको हो । भेटका क्रममा अध्यक्ष कुँवरले विदेशी लगानीका लागि अझैपनि कतिपय प्रावधान झन्झटिलो रहेकाले त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरे । उनले कम्पनी दर्तामै अनेक झन्झटहरू रहेकाले त्यसमा सुधारको जरुरी रहेको बताए । यस्तै विदेशीले ५ कर

एनआरएनए अध्यक्षमा विनोद कुँवर चयन

काठमाडौ, चैत १० । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । होटल याक एण्ड यतिमा जारी १० औं महाधिवेशनबाट कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कुँवर २०२१ देखि २०२३ सम्म अध्यक्ष रहनेछन् । त्यस्तै, उपाध्यक्षमा उमेश पुडासैनी, बाबु राम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन […]

घले समूहको एनआरएनए अध्यक्षमा विनोद कुँवर चयन

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । गएराति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ । घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर

एनआरएनएका तीन उम्मेदवारले भने– संस्थाको विभाजनमा साक्षी बस्न सक्दैनौं

गैरआवासीय नेपाल संघ (एनआरएनए) का तीन जना उम्मेदवारले निर्वाचनका लागि मात्र गरिने निर्वाचनमा सहभागी हुनु र नहुनुको तात्विक भिन्नता नरहने प्रस्ट पारेका छन् । उनीहरुले वर्तमान अवस्थामा अधिकांश राष्ट्रिय समन्वय परिषदको असन्तुष्टि र विरोध देखिएको भन्दै संघको केन्द्रीय महाधिवेशन तथा निर्वाचन प्रक्रिया स्वाभाविक रुपमा अघि बढ्न नसक्ने ठहरसमेत गरेका छन् ।एनआरएनएका एशिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिएका विनोद कुँवर, एशिया प्रशान्त क्षेत्रको उपसंयोजक पदमा उम्मेदवारी दिएका विश्व राई र दिलिप स