एनआरएनए विवाद : प्रधानमन्त्रीको उपस्थितिमा भएको सहमति घले समूहद्वारा उल्लंघन

लण्डन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रोहवरमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) र संघका पूर्वअध्यक्ष शेष घलेले निकट विनोद कुँवर समूहको एकतासम्बन्धी प्रस्ताव बीचैमा अलपत्र परेको छ । दुवै पक्षको सहमति अनुरुप कुँवर समूहले परराष्ट्र मन्त्रालयका बिरुद्ध दर्ता गरेको मुद्दा फिर्ता नलिएपछि उक्त सहमति बिचैमा अलपत्र परेको हो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. […]

सम्बन्धित सामग्री

एनआरएनए विवाद समाधानबारे बद्री केसी र आरके शर्माबीच भेटवार्ता, दुवै आफ्नै अडानमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादमा सहमति खोज्ने प्रयास सुरू भएको छ । नवनिर्वाचित अध्यक्ष बद्री केसीले विद्रोही पक्षद्वारा घोषित अध्यक्ष आर के शर्मासँग आज साँझ भेटवार्ता गरेका छन् ।