एनआरएनएका तीन उम्मेदवारले भने– संस्थाको विभाजनमा साक्षी बस्न सक्दैनौं

गैरआवासीय नेपाल संघ (एनआरएनए) का तीन जना उम्मेदवारले निर्वाचनका लागि मात्र गरिने निर्वाचनमा सहभागी हुनु र नहुनुको तात्विक भिन्नता नरहने प्रस्ट पारेका छन् । उनीहरुले वर्तमान अवस्थामा अधिकांश राष्ट्रिय समन्वय परिषदको असन्तुष्टि र विरोध देखिएको भन्दै संघको केन्द्रीय महाधिवेशन तथा निर्वाचन प्रक्रिया स्वाभाविक रुपमा अघि बढ्न नसक्ने ठहरसमेत गरेका छन् ।एनआरएनएका एशिया प्रशान्त क्षेत्रको संयोजक पदमा उम्मेदवारी दिएका विनोद कुँवर, एशिया प्रशान्त क्षेत्रको उपसंयोजक पदमा उम्मेदवारी दिएका विश्व राई र दिलिप स