काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर समूहले आगामी मार्चमा ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । १६ सेप्टेम्बरमा कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।
मार्च २ र ३, २०२४ मा नेपालमा प्रतिनिधिहरू स्वयं उपस्थित भए...