एनआरएनए अध्यक्षमा विनोद कुँवर चयन

काठमाडौ, चैत १० । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा विनोद कुँवर चयन भएका छन् । होटल याक एण्ड यतिमा जारी १० औं महाधिवेशनबाट कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कुँवर २०२१ देखि २०२३ सम्म अध्यक्ष रहनेछन् । त्यस्तै, उपाध्यक्षमा उमेश पुडासैनी, बाबु राम लामा, थर्क सेन, सुरेन्द्र सिग्देल, महिला उपाध्यक्षमा भोमा लिम्बु चयन […]

सम्बन्धित सामग्री

विनोद कुँवर बने एनआरएनए अध्यक्ष

१० चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को याक एण्ड यति होटल जारी सम्मेलनले विनोद कुँवरको अध्यक्षमा कार्यसमिति गठन गरेको छ । संघका निवर्तमान उपाध्यक्ष सोनु लामाको संयोजक रहेको महाधिवेशन आयोजक समितिले कुँवरको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । एनआरएनएका पूर्वअध्यक्ष संरक्षक शेष घलेले विधानले दिएको अधिकार प्रयोग गर्दै वर्तमान कार्यसमिति विगठन गरी नयाँ […]

घले समूहको एनआरएनए अध्यक्षमा विनोद कुँवर चयन

शेष घलेको नेतृत्वमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्ष बनेका छन् । गएराति सम्पन्न विश्व सम्मेलनबाट कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । एनआरएनएभित्रको विवादका बीच घलेको नेतृत्वमा चैत ८ देखि छुट्टै विश्व सम्मेलन गरिएको थियो । संस्थापन पक्षले भने यसअघि असन्तुष्ट बनेका कुल आचार्यसहितलाई समेटेर मार्च २६ र २७ तारिखमा विश्व सम्मेलन आयोजना गरेको छ भने सोअघि बिहीबारदेखि सहमतिमै नेतृत्व चयन गरिनेछ । घले समूहबाट अध्यक्षमा चयन भएका कुँवर