काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः विभाजित अवस्थामा पुगेको छ । संस्थापन पक्षधरसँग असन्तुष्ट रहँदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाएपछि एनआरएनए पुनः विभाजनको दिसातर्फ गएको हो ।
संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरए...