जनकपुर बमकाण्डः उच्च अदालत जनकपुरले फैसला उल्टायो

जनकपुरधाम – जनकपुर बमकाण्डमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई उल्टाएको छ। पूर्वराज्यमन्त्री सञ्जय साहलाई ११ वर्ष कैद सजाय सुनाइएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खडगराज अधिकारीले बताए। उनले ज्यान मार्ने उद्योगमा पहिला नै उच्च अदालतले जिल्ला अदालतको जन्मकैद फैसलालाई उल्टाउँदै ७ वर्ष कैद सजाय सुनाइसकेको र सोमबार ज्यान मार्ने मुद्दामा षड्यन्त्र गरेको भनेको विषयमा […]

सम्बन्धित सामग्री

मोबाइल चोरी र नगद लुटेको आरोप निराधार : अध्यक्ष यादव

चोरी डाँका मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि सो प्रकरणका आरोपित सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले आफू माथि लगाइएको चोरी डाँका मुद्दा निराधार रहेको दाबी गरेका...

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

१५ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट जर्बजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अनिलप्रसाद चौरसिया रहेका छन् । वि.स.२०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले जर्बजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार […]

उच्च अदालत वीरगञ्जका कर्मचारीले चिनी कारखानाको गोदामलाई बनाए ‘कभर्ड हल’

वीरगञ्ज चिनी कारखानाको गोदाम घरमा उच्च अदालत वीरगञ्जका कर्मचारीले आफूखुसी ‘कभर्ड हल’ निर्माण गरेका छन् । सरोकारवाला निकायसँग अनुमति नै नलिई अदालतका कर्मचारीले चिनी कारखानाको गोदामलाई ‘कभर्ड हल’को रुपमा निर्माण गरेका हुन् ।उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका कम्प्युटर अपरेटर तथा कभर्ड हल निर्माण समितिका संयोजक टार्जन कुँवरले १५ देखि २० लाख रुपैयाँको लागतमा डेढ सयदेखि दुई सयजना अट्नेगरी हल र ब्याडमिन्टन कोर्टसहितको कर्वड हल निर्माण भइरहेको बताए ।‘चिनी मिलको गोदा

उच्च अदालतको वीरगञ्ज इजलासमा सेवाको दायरा घटाइयो

वीरगञ्ज– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका पाँच न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतको दैनिक सेवाको दायरा घटाइएको छ। अदालतले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अदालतको दैनिक सेवाको दायरा घटाइएको जनाएको छ। बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राखेर सीमित जनशक्तिबाट मात्र सेवा प्रवाह गर्दै माघ ६ गतेदेखि १४ गतेसम्मका लागि अदालतबाट पाइने […]

उच्च अदालत वीरगञ्जका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण, सेवामा संकुचन

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ । न्यायाधीशसहित कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि सेवामा संकुचन कायम गरिएको रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले बताए । रजिष्ट्रार सिंहकाअनुसार उच्च अदालत जनकपुर मातहतको वीरगञ्ज इजलासका न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंह, उपरजिष्ट्रार केशवप्रसाद पौडेलसहित २३ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा ६ जना शाखा अधिकृत, ७ जना नायब सुब्बासमेत रहेका छन् । कुल ८६ ज

उच्च अदालत वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण, सेवा प्रभावित

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश, रजिष्ट्रारसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  न्यायाधीश सीताराम मण्डल, रजिष्ट्रार गजेन्द्रबहादुर सिंहलगायत अन्य कर्मचारीहरूलाई सोमवार कोरोना संक्रमण भएको हो ।  कोरोना संक्रमण भएसँगै सेवा अवरुद्ध भएको छ । म्याद थप, थुनछेक र सरकारी बयानबाहेक अरू सबै सेवा प्रभावित भएको अदालत प्रशासनले जनाएको छ ।

वीरगञ्जको बिपी उद्यानमा पार्किङ निर्माण रोक्न उच्च अदालतको आदेश

वीरगञ्ज– वीरगञ्जको घण्टाघरको उतरतर्फ रहेको बिपी उद्यानको जग्गामा निर्माण भइरहेको पार्किङस्थल नबनाउन उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ। पार्किङस्थल निर्माणविरुद्धमा अदालतमा परेको मुद्दामा सुनुवाई गर्दै मंगलबार अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अस्थायी इजलास वीरगञ्जका न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलासले बिपी उद्यानको जग्गामा बिपी उद्यान बाहेक अन्य कुनैपनि सवारी पर्किङ […]