उच्च अदालत वीरगञ्जद्वारा कुल मुद्दाको आधा मात्रै फर्स्याेट, न्यायाधीश पनि दरबन्दीको आधा

वीरगञ्ज – उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा परेका मुद्दाको संख्याभन्दा आधा मात्रै फर्स्याेट हुने गरेको तथ्यांकले देखाएको छ। उच्च अदालत अस्थायी इजलास वीरगञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार अदालतमा दर्ता हुने र जिम्मेवारी सरेर आएका मुद्दाको कुल संख्यामध्ये आधा मात्रै बितेको आर्थिक वर्षमा फर्स्याेट भएको देखिएको छ। ०७९/८० मा अदालतलमा कुल ६ हजार ९९ मुद्दा दर्ता […]

सम्बन्धित सामग्री

न्यायाधीश सिफारिसमा किन मिचियो वरिष्ठता ?

न्यायाधीश सिफारिस हुँदा रोलक्रम भत्काइएको छ । रोलक्रममा उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला पहिलो वरीयतामा थिए । निरौला उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन् ।

उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा ‘भर्चुअल’ बकपत्र सेवा

जुम्ला- उच्च अदालत सुर्खेतको जुम्ला इजलासले अब ‘भर्चुअल’ माध्यमबाट बकपत्र सेवा सुरु गर्ने भएको छ । यही असोज महिनादेखि न्यायिक प्रक्रिया सम्पादनमा प्रविधिलाई कार्यान्वयमा ल्याएको उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश श्रीमणकुमार गौतमले जानकारी दिए । उनले प्रविधिमैत्री सेवाअन्तर्गत अनलाइन÷म्यासेजबाट तारेख र जुममार्फत बकपत्रको व्यवस्था गरिएको बताए । जिल्लास्थित पत्रकारसँग भेटघाट कार्यक्रममा मुख्य न्यायाधीश […]

उच्च अदालत तुलसीपुरकी न्यायाधीश शाह बर्खास्त

काठमाण्डाै – न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेकाे छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज शुक्रवार बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गरेकाे हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीईभीटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदब...

उच्च अदालत विराटनगरले भन्यो- न्यायाधीश कोइरालाले प्रमाण नहेरी फैसला गरे

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशनमा सिद्धबाबालाई सफाइ दिने जिल्ला न्यायाधीश अर्जुन कोइरालाको निर्णयमाथि प्रश्न उठाउँदै उच्च अदालत विराटनगरले ‘प्रमाण नबुझी फैसला गरेको’ भनी टिप्पणी गरेको छ ।

उच्च अदालत विराटनगरले उल्टायो सिद्धबाबाबारे जिल्लाको फैसला

विराटनगर : सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई सफाई दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाएको छ। उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्लाको फैसला बदर गरेको हो।गिरीलाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो। जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्टाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए। उनका अनुस

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना सङ्क्रमण

काठमाडौँ । उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिस्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना […]

उच्च अदालत पाटनका १३ न्यायाधीशलाई कोरोना

उच्च अदालत पाटनका १३ न्यायाधीश कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अदालतका रजिष्टार ठगेन्द्र कट्टेलका अनुसार ५७ कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै सर्वोच्च अदालतमा एक न्यायाधीश र ३९ कर्मचारी कोरोनाबाट सङ्क्रमित भएका छन् ।      सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार देशभरिका अदालतमा न्यायाधीश र कर्मचारीसहित १५० भन्दा बढीलाई कोरोना सङ्क्रमण भएको छ ।

उच्च अदालत पाटनबाट पनि महरालाई सफाई

काठमाडौं, १२ साउन । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको छ। न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो । file photo