वीरगञ्ज– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका पाँच न्यायाधीशसहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतको दैनिक सेवाको दायरा घटाइएको छ। अदालतले बिहीबार एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अदालतको दैनिक सेवाको दायरा घटाइएको जनाएको छ। बढिरहेको कोरोना संक्रमणलाई ध्यानमा राखेर सीमित जनशक्तिबाट मात्र सेवा प्रवाह गर्दै माघ ६ गतेदेखि १४ गतेसम्मका लागि अदालतबाट पाइने […]